अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने सहमति, आजै राति ९ बजे शपथ

नेपालखोज २०८२ भदौ २७ गते १९:४१

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति भएकाे छ ।

सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै राति ९ बजे शपथ खुवाउने राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले जानकारी दिए ।

प्रतिक्रिया