प्रतिनिधिसभाको नयाँ निर्वाचन ६ महिनाभित्र हुने

नेपालखोज २०८२ भदौ २७ गते २२:०१

काठमाडौं । प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्रमा हुने भएको छ ।

प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया