काठमाडौंमा हट्यो कर्फ्यु र निषेधाज्ञा

नेपालखोज २०८२ भदौ २८ गते १२:२३

काठमाडौं । काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

546374709_1141387181290833_2626130340689388184_n

प्रतिक्रिया