जेनजी आन्दोलन : मृतककाे संख्या ७२ पुग्याे

नेपालखोज २०८२ भदौ २९ गते १२:३९

काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृतकको संख्या ७२ पुगेको जानकारी दिएका हुन् ।

त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया