पदबाट राजीनामा दिए महान्यायाधिवक्ता बडालले
नेपालखोज
२०८२ भदौ २९ गते १६:३६

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।
बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
सम्बन्धित

प्रतिक्रिया