अध्यक्ष दाहालले गरे केन्द्रीय कार्यालय अवलोकन

नेपालखोज २०८२ भदौ ३१ गते १२:१९

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका हुन् ।

माओवादी केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको थियो ।

प्रतिक्रिया