उपसभामुखलाई बुझाए बागमती प्रदेशका सभामुखले राजीनामा
नेपालखोज
२०८२ असोज १ गते १२:२५

काठमाडाैं । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।
जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज राजीनामा पत्र बुझाए ।
पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।
सम्बन्धित

प्रतिक्रिया