राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
नेपालखोज
२०८२ असोज ५ गते २०:४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया