जेसिका गुरुङ बोड चलाएर बिद्यालय
नेपालखोज
२०७६ फागुन २ गते १२:०५
पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ ।
सम्बन्धित
प्रतिक्रिया