बुधबार, पुष ९, २०८२

सुनकाे मूल्य सामान्य घट्याे, कतिमा हुदैछ काराेबार ?

नेपालखोज २०८२ असोज ९ गते ११:११

काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा १७०० रुपैयाँ घटेर २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया