विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत
नेपालखोज
२०८२ असोज ११ गते १४:५४

भक्तपुर । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरे ।
पर्यटन प्रवद्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवद्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया