राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

नेपालखोज २०८२ असोज २६ गते १२:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया