राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाती आयोगको प्रतिवेदन पेश

नेपालखोज २०८२ असोज ३१ गते १७:२२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया