वार्ताका लागि प्रधानमन्त्रीले बाेलाइन् राजनीतिक दल

नेपालखोज २०८२ कार्तिक २ गते २०:३२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि बाेलाएकी छन् ।

अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय जनाएकाे छ ।

प्रतिक्रिया