सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना
नेपालखोज
२०८२ कार्तिक १२ गते १०:०९

काठमाडाैं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हाे ।
हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
काठमाडौंबाट उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटना भएको हो ।
सम्बन्धित

प्रतिक्रिया