सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि
नेपालखोज
२०८२ कार्तिक १३ गते ११:१३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया