मोहम्मद अफताब आलमको शव रौतहटमा, मुस्लिम परम्परा अनुसार आजै अन्त्यस्टी गरिने

नेपालखोज २०८२ कार्तिक २२ गते १४:२०

रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अपु¥याइएको छ । लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्यस्टीका लागी गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली काग्रेस रौतहटले जनाएको छ ।

उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिने पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया