मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई हटाएर कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय
नेपालखोज
२०८२ कार्तिक २४ गते १९:३८

काठमाडौं । सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया