सोमबार, पुष ७, २०८२

मैत्रीपूर्ण क्रिकेट शृङ्खला : नेपालले पहिलो खेल आज राजस्थानसँग खेल्दै

नेपालखोज २०८२ कार्तिक २७ गते ७:४९

काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेल राजस्थानसँग खेल्दै छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ । आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया