एनपीएल : लुम्बिनीलाई २२ रनले पराजित गर्दै काठमाण्डू गोर्खाजकाे दोस्रो जित
नेपालखोज
२०८२ मंसिर ९ गते १९:३९

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ । ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको हाे ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो ।
सम्बन्धित








प्रतिक्रिया