टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
नेपालखोज
२०८२ मंसिर ९ गते २०:१८

काठमाडौं । आगामी वर्ष हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार, नेपालले पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने भएको छ ।

सम्बन्धित








प्रतिक्रिया