विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
नेपालखोज
२०८२ मंसिर १० गते ९:३१

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया