सोमबार, मंसिर २२, २०८२

नेपाल इन्स्योरेन्सद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि शुरु हुने

नेपालखोज २०८२ मंसिर १८ गते ११:११

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रबार विहान ७:३० वजे उदघाटन गरि विहान ८:०० वजे देखि खेल शुरु हुने भएको छ ।

याे प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

उक्त प्रतिगितामा नेपाल बिमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ ।

उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया