सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
नेपालखोज
२०८२ मंसिर २५ गते १६:१३

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद् बैठकअघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया