निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा
नेपालखोज
२०८२ मंसिर २८ गते २०:२६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गरेका छन् । मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्दै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरे ।
सो अवसरमा उनले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताए । उनले भने, ‘हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । अन्य क्षेत्र विकास निर्माणभन्दा मन्त्रालय मातहतका निकाएका समस्या समाधान गर्ने पहल गर्छौँ ।’
मन्त्री सिन्हाले सबै कर्मचारीहरु सङ्घको साथ सहयोगमा मन्त्रालयका काम कारबाही अगाडि बढाउने जानकारी गराए ।
सम्बन्धित








प्रतिक्रिया