रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
नेपालखोज
२०८२ पुष ३ गते १७:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबराबरको रकम धरौटी राखेर छाड्ने आदेश दिएको हो ।
सम्बन्धित








प्रतिक्रिया