कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट, केन्द्रीयले ओनरसिप नलिए नेतृत्व परिवर्तन हुनसक्ने

नेपालखोज २०८२ पुष २९ गते ६:३२

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदै छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो । 

उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए । 

प्रतिक्रिया