एमाले सचिवालय बैठक बस्दै

नेपालखोज २०८२ चैत १७ गते ९:१२

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।

प्रतिक्रिया