सर्वदलीय बैठक आज बस्दै
नेपालखोज
२०८२ चैत १८ गते ७:११

काठमाडौं । सर्वदलीय बैठक आज बस्दै छ । संसद् सचिवालयकाे आह्वानमा बैठक बस्दै छ । सर्वदलीय बैठक दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको हाे ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।
बिहीबार भोलि दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।
सम्बन्धित

प्रतिक्रिया