शुक्रबार बस्ने सदनको संयुक्त बैठकलाई राष्ट्रपति सम्बोधन गर्ने

नेपालखोज २०८२ चैत २५ गते १७:५८

काठमाडौं । शुक्रबार बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् । शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको हाे ।

राष्ट्रपतिबाट मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम चैत्र २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको छ ।

प्रतिक्रिया