प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति कसको कति ?
नेपालखोज
२०८२ चैत २९ गते २०:०९

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएकाे छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया