राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै
नेपालखोज
२०८२ चैत ३० गते ८:२३

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
आज (चैत ३०) बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्यक्षेत्र सम्बन्धमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया