कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालखोज २०८३ वैशाख १४ गते ६:५०

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया