सभामुख डीपी अर्यालले बोलाए सचेतकको बैठक

नेपालखोज २०८३ वैशाख २१ गते ८:५६

काठमाडौं । प्रतिनिधिसभा सभामुख डीपी अर्यालले सचेतकको बैठक बोलाएका छन् ।  बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने छ ।

सत्तारुढ दल र प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक बोलाएका हुन् । 

प्रतिक्रिया