रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

मन्थली (रामेछाप) । रामेछाप नगरपालिका–२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएको निर्वाचन…...