अनलाइनमार्फत सेयर कारोबारका लागि सात लाखभन्दा धेरैले अनुमति लिए
नेपालखोज
२०७८ जेठ ३१ गते १२:३४

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जकाे अनलाइनमार्फत सेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको हो ।
सेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया