शनिबार, जेठ ४, २०८२

शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा तत्कालै सच्याउन कांग्रेसकाे माग

नेपालखोज २०७८ जेठ ३१ गते १२:३८

काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै शिक्षा विभागले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा सरकारले विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग गरेको हो ।

प्रतिक्रिया