बुधबार, जेठ १, २०८२

युरो कप फुटबलमा आज दुई खेल हुँदै

नेपालखोज २०७८ असार ६ गते ११:३२

काठमाडाैं । युरो कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । समूह ‘ए’ का खेल राति पौने १० बजे हुने खेलमा इटली  र वेल्स खेल्दैछन् ।

आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्कसहित तेस्रो स्थानमा छ भने टर्की अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया