सोमबार, वैशाख २९, २०८२

भारतीय दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयाे

नेपालखोज २०७८ असार ७ गते १३:२३

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।

योगलाई स्तरीय ढंगबाट गर्ने हेतुले कार्यक्रम तयार पारिएको थियो । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो । योगगुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए ।


 

प्रतिक्रिया