एमालेका चार सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्चकाे आदेश
नेपालखोज
२०७८ असार ८ गते १५:४८

काठमाडाैं । एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई सर्वोच्च अदालतले जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया