मंगलबार, वैशाख ३०, २०८२

पछिल्लो चौबीस घण्टामा ४,९५४ कोरोना संक्रमित डिस्चार्ज, ४१ जनाको मृत्यु

नेपालखोज २०७८ असार ८ गते १६:५३


काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९५४ कोरोना संक्रमित डिस्र्चाज भएका छन् । सोही अवधीमा ४ हजार ५२२ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ४१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे सख्या ८ हजार ८१३ पुगेकाे छ ।

नेपालमा हालसम्म संक्रमितकाे संख्या ६ लाख २६ हजार ३४३ जना पुगेकाे छ । त्यस्तै संक्रिय संक्रमितकाे संख्या ५२ हजार ६४८ जना रहेका छन् ।

प्रतिक्रिया