मंगलबार, वैशाख ३०, २०८२

प्रतिनिधिसभा विघटनविरूद्धकाे रिटमाथि सुनुवाइ सुरु

नेपालखोज २०७८ असार ९ गते १२:०१

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिनिधिसभा विघटन बदर गर्न र प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग सम्बन्धी रिटहरूमा सुनुवाइ सुरू भएको छ ।

रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, मिरा खड्का र डा. आनन्दमोहन भट्टराई रहेको का छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते विपक्षीहरू राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सभामुखसँग मागिएको लिखित कारणको जवाफ आइसकेपछि आजदेखि सुनुवाइ सुरू गरेकाे हाे ।

प्रतिक्रिया