एमालेको स्थायी कमिटी बैठक सकियाे
नेपालखोज
२०७८ असार १३ गते १२:०३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आज बसेकाे बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित रहेर छलफल गरेकाे जनाइएकाे छ ।
आजकाे बैठकले पार्टी एकताका लागि उच्च तहमा छलफल गर्न पार्टीको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया