सोमबार, वैशाख २९, २०८२

फुटबल टोलीको बन्द प्रशिक्षण एक साता पछि सर्‍यो

नेपालखोज २०७८ असार १७ गते १२:५९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएकाे छ । आजको लागि तय गरिएको बन्द प्रशिक्षण एक साताका लागि सरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको छ ।प्रशिक्षण आगामी मंगलबारबाट सुरु हुने बताएको छ ।

प्रतिक्रिया