बिहीबार, जेठ २, २०८२

सांसदलाई ह्‍विप लाग्दैन : सर्वोच्च

नेपालखोज २०७८ असार २८ गते १३:४६

काठमाडौं । सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदलाई पार्टीले ह्वीप लगाउन नमिल्ने आदेश जारी गरेको छ ।

अदालतले सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

प्रतिक्रिया