बिहीबार, जेठ २, २०८२

विपक्षी गठबन्धनको बैठक नेपालको निवास कोटेश्वरमा सुरु

नेपालखोज २०७८ असार २८ गते १७:२६

काठमाडौं । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएलगत्तै विपक्षी गठबन्धनको बैठक नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा सुरु भएको छ ।

बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका छन् ।


 

प्रतिक्रिया