बिहीबार, जेठ २, २०८२

कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्ड विप्लव र नेपालबीच भेटवार्ता

नेपालखोज २०७८ असार ३१ गते १३:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

दुवै नेता कोटेश्वरस्थित नेपाल निवास एकै समयमा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपालको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए ।

तस्बिर : गंगा दाहालकाे फेसबुकबाट

प्रतिक्रिया