भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय म्याच आज
नेपालखोज
२०७८ साउन ३ गते ८:०७

काठमाडौं । भारत र श्रीलंकाबीचको क्रिकेट श्रृङ्खला आजबाट सुरु हुँदैछ ।
३ एकदिवसीय र ३ टि–ट्वान्टि क्रिकेट श्रृङ्खला खेल्न भारत श्रीलंकाको कोलम्बो पुगेको छ । श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सान खाले गर्नेछन् भने भारतीय कप्तानी ओपनर ब्यास्म्यान शिखर धवनले सम्हाल्नेछन् ।
पछिल्लो ५ खेलमा भारत बलियो स्थीतिमा छ । जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ । आज पहिलो एकदिवसीय म्याच हुनेछ । ३ एकदिवसीय खेलपछि मात्र ३ वटा टी ट्वान्टि खेल हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया