शनिबार, जेठ ४, २०८२

लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि

नेपालखोज २०७८ साउन ९ गते ९:००

काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ ।
-फाइल तस्बिर

प्रतिक्रिया