विप्लव र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
नेपालखोज
२०७८ साउन ९ गते १५:३७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता भएको छ ।
विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया